दुर्घटना

रामेछाप बस दुर्घटनामा बेपत्ता भएका बालकको शव फेला

४ फागुन, काभ्रेपलाञ्चोक रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला...

पुरा पढ्नुहोस
जिपको ठक्करबाट बालकको मृत्यु !

३ फागुन, काभ्रेपलाञ्चोक सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा ४ जनाको मृत्यु

२ फागुन, काठमाडौं ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो ।दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का...

पुरा पढ्नुहोस
अटो दुर्घटना अपडेट: घाइते चालककाे मृत्यु, घाइते विद्यार्थीलाई बुटवल रिफर

  २९ माघ, दाङ देउखुरीको कालाकाटे क्षेत्रमा अटो र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

पुरा पढ्नुहोस
स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

२९ माघ, चितवन गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४...

पुरा पढ्नुहोस
ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते

२९ माघ, देउखुरी विपरित दिशाबाट आइरहेकाे ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते भएका छन् । दाङकाे भालुवाङ नजिकै रहेकाे राप्ती पेट्रोल पम्पनेर भएको साे दुर्घटनामा ४ जना विद्यार्थी र एक अटाे चालक गम्भीर घाइते...

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

२७ माघ, काठमाडौंरामेछापको मन्थली नगरपालिका– ६, त्रिवेणीघाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुबाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ।यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएकोमा मृतकको संख्या १२ पुगेको छ। मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटना अपडेट: ४ जनाको मृत्यु, ठूलो क्षतिको आशंका

 २७ माघ, काठमाडौंकाठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। रामेछापको मन्थली नगरपालिका-६ मा पर्ने स्थानबाट बस नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। ५ जनाको उद्धार गरेर अस्पातल लगिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ६ जना घाइतेको उद्धार

२७ माघ, काठमाडौं काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट ६ वर्षिया बालिकाको मृत्यु, महिला घाइते

२५ माघ, कञ्चनपुरकञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...

पुरा पढ्नुहोस