राजनीति

सुदूरपश्चिमको वन वातावरण मन्त्रीमा कांग्रेसका भट्ट नियुक्त, आजै शपथ

२३ चैत, धनगढी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका...

पुरा पढ्नुहोस
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

२३ चैत, काठमाडौं आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन्...

पुरा पढ्नुहोस
संघीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन कार्यसूची

२३ चैत, काठमाडौं संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।संघीय संसद् सचिवालयका महासचिव...

पुरा पढ्नुहोस
सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

२२ चैत, काठमाडौँ सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको...

पुरा पढ्नुहोस
डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्वाचित

२२ चैत, काठमाडौं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो।...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा: नेकपा संसदीय दलको नेतामा झक्कु सुवेदी

 २२ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै...

पुरा पढ्नुहोस
फेवा ताल किनाराका संरचनामा डाेजर चलाइयाे, स्थानीयकाे विराेध

२१ चैत, पोखरा पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो। हानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार,...

पुरा पढ्नुहोस
किमजोङसहित गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

 २१ चैत, काठमाडौं प्रहरीले चलाएको अप्रेशनका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर,...

पुरा पढ्नुहोस
गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेशनः एकैदिनमा १७ जना समातिए

 २१ चैत, काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ। नयाँ जनादेशअनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो। अभियान सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालय र...

पुरा पढ्नुहोस
नौबहिनी ५ अन्तर्गत साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति

२० चैत, प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने गावै साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ। स्थानीय किम्मत झाक्रीको घरगोठमा लागेको आगोले भित्र रहेका सम्पूर्ण सरसामान तथा अन्नपात जलेर...

पुरा पढ्नुहोस