विचार / दृष्टिकोण

सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

३० भदौ, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको...

पुरा पढ्नुहोस
सविता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

२९ भदौ, काठमाडौं वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस...

पुरा पढ्नुहोस
सुमनाद्वारा रास्वपा परित्याग !

२९ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी...

पुरा पढ्नुहोस
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी खोल्ने

२९ भदौ, काठमाडौं नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी,...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

२९ भदौ, काठमाडौँ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दैछिन्।  कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन...

पुरा पढ्नुहोस
आजका लागि विदेशी मुद्राको विनिमय दर

२९ भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
आज बाल दिवस, राष्ट्रपतिद्वारा शुभकामना

२९ भदौ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

२८ भदौ, बुटवल जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त...

पुरा पढ्नुहोस
नेपालको शान्ति र प्रगतिप्रतिमा साथ छ : राष्ट्रसंघ

  २८ भदौ, काठमाडौँ संयुक्त राष्ट्रसंघले नेपालको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीद्वारा जारी विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ...

पुरा पढ्नुहोस
भारतद्वारा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत

२८ भदौ, काठमाडौँ छिमेकी मुलुक भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । ‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम...

पुरा पढ्नुहोस