विचार / दृष्टिकोण

६ करोडभन्दा बढी ठगी आरोपकी तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ गरि नेपाल ल्याइयो

 १७ जेठ, काठमाडौं टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए ।उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको...

पुरा पढ्नुहोस
आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस : नयाँ पुस्तालाई निकोटिनको लतबाट जोगाउन विश्वव्यापी आह्वान

 १७ जेठ, काठमाडौंआज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति,...

पुरा पढ्नुहोस
मौसम: देशका धेरै ठाउँमा बदली, वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरेको छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म...

पुरा पढ्नुहोस
विज्ञान पत्रकारितामार्फत अन्धविश्वास चिर्ने उद्देश्यसहित दाङमा तीनदिने प्रशिक्षण

दाङ, जेठ १६ — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा विज्ञान पत्रकारिता तथा विज्ञान लेखनसम्बन्धी तीनदिने प्रशिक्षण तालिम शनिबारदेखि घोराहीमा सुरु भएको छ। घोराहीस्थित भिंग्रेली भिलेजमा सुरु...

पुरा पढ्नुहोस
भौतिकवादी समाज सीराहाको भेलाः वैज्ञानिक चेतना र अन्धविश्वासविरुद्धको बहस

भौतिकवादी समाज नेपाल सिराहा जिल्ला समितिको आयोजनामा गोलबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा ‘भौतिकवाद के हो र के होइन ?’ विषयक अन्तरक्रिया तथा तेस्रो जिल्ला भेला सम्पन्न भएको छ। करिब एक सय जनाको सहभागिता रहेको...

पुरा पढ्नुहोस
महिला र मानव अधिकार एक अर्काका परिपूरक : अध्यक्ष मगर

 १६ जेठ, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएको बताएका छन् । शनिबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

१६ जेठ, काठमाडौंहाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती...

पुरा पढ्नुहोस
अछाममा जिप दुर्घटना, दुईको मृत्यु, ३ जना घाइते

१६ जेठ, धनगढी अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल...

पुरा पढ्नुहोस
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

 १५ जेठ, काठमाडौं आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय...

पुरा पढ्नुहोस
भौतिकवादी समाज नेपालको नवलपुर भेला सम्पन्न

भौतिकवादी समाज, नेपालको दोस्रो जिल्ला भेला नवलपुरको डण्डास्थित दलित भवनमा सम्पन्न भएको छ। भेलाले आगामी जिल्ला सम्मेलनको तयारीका लागि पूर्णप्रकाश विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ। भेलाको उद्घाटन सत्रलाई सम्बोधन...

पुरा पढ्नुहोस