विचार / दृष्टिकोण

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

६ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु...

पुरा पढ्नुहोस
११ दशमलव ५८ अङ्कले बढ्यो नेप्से परिसूचक

६ असोज, काठमाडौं यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा...

पुरा पढ्नुहोस
बागमतीको न्यूतम साझा कार्यक्रम सार्वजनिक!

६ असोज, हेटौडा बागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुर सिं लामा, सतारूढ दल नेकपा एमाले संसदलीय दलक नेता तथा पूर्वमन्त्री जगन्नाथ...

पुरा पढ्नुहोस
लुम्बिनीका कर्मचारीलाई मुख्यन्त्रीद्वारा १४ बुँदे निर्देशन जारी

६ असोज, बुटवल लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका...

पुरा पढ्नुहोस
शिक्षामा दास मनोविज्ञान कहिलेसम्म ?

शिक्षा कुनैपनि देशको विकास र समृद्धिको लागि मेरुदण्ड हो । तर कसरी मेरुदण्डको विकास हुन्छ ? के टाउको, हातखुट्टा र अन्य महत्वपूर्ण अंग प्रत्याङ्गसहित सग्लो जीवन नभएमा मेरुदण्ड मात्रै भएर पुग्छ त ? अफसोच,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबिच भेटवार्ता

६ असोज, काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता...

पुरा पढ्नुहोस
मौसम: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

६ असोज, काठमाडौँ  मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही...

पुरा पढ्नुहोस
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि पुलिसलाई

६ असोज, काठमाडौं नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा  उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि...

पुरा पढ्नुहोस
०८४ मा एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति बन्नुपर्छ : विद्यादेवि भण्डारी

५ असोज, काठमाडौँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री नेकपा एमालेले बनाउन सक्नुपर्ने बताएकी छन्। शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले नेकपा एमाले मुलुकको निर्णायक...

पुरा पढ्नुहोस
मोटरसाइकल वर्कसपमा आगलागी, करिब ६० लाख बराबरकाे क्षति

५ असोज, घोराही दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिबार साँझ ५ बजे आगलागी हुँदा वर्कसप सबै जलेर नष्ट भएको छ । घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट...

पुरा पढ्नुहोस