विचार / दृष्टिकोण

मौसम पुर्वानुमान : केही प्रदेशमा हावा–हुरीसहितको वर्षा र हल्का हिमपातको सम्भावना

८ चैत, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र...

पुरा पढ्नुहोस
चालू आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्बको खाद्यान्न आयात

८ चैत, काठमाडौँ चालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख...

पुरा पढ्नुहोस
रुसले मृत्य भएका नेपालीको शव पहिचान गर्न आफन्तको  ‘डिएनए’ माग्यो

८ चैत, काठमाडौँ  रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये...

पुरा पढ्नुहोस
धरानमा घाटी रेटिएकाे अवस्थामा युवतीकाे शव फेला

७ चैत, सुनसरी  सुनसरीको धरान स्थित बिपी कोइराला प्रतिष्ठानको हाताभित्र हत्या गरिएको अवस्थामा एक युवतीकाे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठानको नयाँ भवन आसपास अन्दाजी २० वर्षीया युवतीकाे शव भेटिएको हो...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक चैत १५ गते बस्ने गरी स्थगित

७ चैत, काठमाडौं   राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बुधबार बसेको राष्ट्रिय...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

७ चैत, काठमाडौं सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल...

पुरा पढ्नुहोस
विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

७ चैत, काठमाडौं नेपाल सरकारले ८ चैतमा ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र २०८६ ‘ड’...

पुरा पढ्नुहोस
यस्ता छन् राति नाङ्गै सुत्नुका फाइदा

केही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ। ​ अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ। बिना...

पुरा पढ्नुहोस
महावीरले बेचे झण्डै पाँच कराेडकाे पुस्तक, दाङमै प्राप्त भयाे आधा कराेड

७ चैत, दाङ देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुनले दाङमा झण्डै ५० लाखकाे पुस्तक बिक्री भएको छ । हालसम्म महावीरकाे जीवनसंग्रह साे पुस्तक देश विदेशमा गरी ६५ हजार प्रति बिक्री भइसकेकाे र...

पुरा पढ्नुहोस
पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको कब्जामा

७ चैत, बारा  ‘देशको मेरुदण्ड’ नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस