विचार / दृष्टिकोण

जंगली हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

२१ असार, चितवनचितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत...

पुरा पढ्नुहोस
आजको मौसम : यी स्थानमा भारी वर्षा हुने

 २१ असार, काठमाडौंदेशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...

पुरा पढ्नुहोस
केप भर्ड : सानो भूगोल, विशाल इतिहास र लोकतन्त्रको प्रेरक यात्रा

विश्वको नक्सामा कतिपय देश यस्ता छन्, जसको आकार सानो भएपनि इतिहास विशाल हुन्छ । कतिपय राष्ट्रसँग खानी हुँदैन, विशाल नदी हुँदैन, अथाह वन हुँदैन, तर उनीहरूसँग श्रम, आत्मविश्वास र भविष्यप्रतिको भरोसा हुन्छ । अफ्रिकाको...

पुरा पढ्नुहोस
अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ: पूर्वप्रधानमन्त्री ओली

२० असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि ढाल्ने...

पुरा पढ्नुहोस
४२ उपसचिवको सरुवा, केही सीडीओ पनि फेरिए

२० असार, काठमाडौंसरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको...

पुरा पढ्नुहोस
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिइन्

२० असार, धनगढीकैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत...

पुरा पढ्नुहोस
नयाँ राहदानी प्रणाली सञ्चालनको तयारी पूरा, केही दिन सेवा प्रभावित हुने

२० असार, काठमाडौंराहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले...

पुरा पढ्नुहोस
केप भर्डमाथि कठिन जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

२० असार, काठमाडौं साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको...

पुरा पढ्नुहोस
एमाले पूर्वसांसद कोइरी जेल चलान

१९ असार, जाकपुरधाम नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

१९ असार, काठमाडौं संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय...

पुरा पढ्नुहोस