मुख्य समाचार

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै सिरिज कब्जा

१४ असोज, काठमाडौं नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ। यो नेपालको टेस्ट टोलीविरुद्ध पहिलो टी–२० आई सिरिज...

पुरा पढ्नुहोस
प्रचण्डले भने: `जेनजीको मनोविज्ञानअनुसार माओवादीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यो´

१३ असोज, काठमाडौं नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो...

पुरा पढ्नुहोस
देउवाका सासुससुरा बस्ने घरमा सीआईबीको छापा

१३ असोज, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले...

पुरा पढ्नुहोस
युनिटी टी–२० सिरिज: नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ असोज, काठमाडौं नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ। युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा आठ बजेदेखि शुरु हुने छ। नेपालले यस सिरिजको पहिलो खेलमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु

१३ असोज, काठमाडौं अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९...

पुरा पढ्नुहोस
एसिया कप : पाकिस्तानलाई हराउँदै भारत बन्यो च्याम्पियन

१३ असोज, काठमाडौं भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी...

पुरा पढ्नुहोस
बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदै

१३ असोज, काठमाडौं बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा...

पुरा पढ्नुहोस
यी स्थानमा भारी वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

१३ असोज, काठमाडौं देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक जारी

१२ असोज, काठमाडौँ नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ। आइतवार दिउँसो १ बजेबाट गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो। जेनजी आन्दोलनपछि पहिलो बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक स्थितिबारे समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै...

पुरा पढ्नुहोस
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ गम्भीर

१२ असोज, सल्यान सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका–३ को...

पुरा पढ्नुहोस