शिक्षा

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२८ वैशाख, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...

पुरा पढ्नुहोस
एसईईको नतिजा आज सार्वजनिक हुँदै, राति ९ बजेपछि हेर्न सकिने

२८ वैशाख, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा...

पुरा पढ्नुहोस
जुनीचाँदे गाउँपालिकाले गर्‍यो विद्यालयको बिदा कटौती

२६ वैशाख, जाजरकोट जुनीचाँदे गाउँपालिका ले सामुदायिक विद्यालयहरूको साप्ताहिक बिदा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि विद्यालयहरूमा सातामा दुई दिन हुँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्रै बिदा दिइने...

पुरा पढ्नुहोस
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आइतबार विद्यालय खोल्ने

२४ वैशाख, अर्घाखाँची संघीय सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन र इन्धन बचतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाले चाडपर्व, वर्षे तथा हिउँदे बिदालाई यथावत...

पुरा पढ्नुहोस
पदीय दुरुपयोग प्रकरणः अध्यक्षको स्पष्टिकरणले उब्जिएका ४ गल्ती

२३ वैशाख, प्युठान नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष तथा लुप्लुङ माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीले विद्यालयको नाममा पदको दुरुपयोग गरी बाग्दु्लाको नितेश अर्डर एण्ड सप्लायर्सबाट झण्डै दुई लाखको सामान लिएर आफ्नो घरमा प्रयोग...

पुरा पढ्नुहोस
अध्यक्षद्वारा विद्यालयको नाम बेचेर गैरकानुनी सामान खरिद

प्युठानको नौबहिनी गाउँपालिका– ८ मा रहेको लुप्लुङ माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट गम्भीर लापरवाही गरी सामान खरिद गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षजस्तो गरिमामय पदमा रहेका श्रीराम भण्डारीले प्रशासनमा कुनै छलफल...

पुरा पढ्नुहोस
स्वतन्त्र प्रेसबिना सुशासन सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

 २० वैशाख, काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख १८ हजार परीक्षार्थी

 १४ वैशाख, काठमाडौ‌सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रमा उत्पादित फोहोर व्यवस्थापनमा देखिएको चुनौती

विद्यालयस्तरको फोहोर व्यवस्थापन ः बालस्वास्थ्य, शिक्षा र वातावरणको साझा चुनौती हो । विद्यालय समाज र जीवनको प्रमुख पाठशाला तथा भविष्य निर्माणको आधारस्तम्भ हो । यहीँबाट बालबालिकाको बौद्धिक, शारीरिक, मानसिक र नैतिक विकासका बीजारोपण हुन्छन् ।...

पुरा पढ्नुहोस
सरकारको निर्देशन लत्याउँदै स्थानीय तहले थाले विद्यालयमा भर्ना र पठनपाठन

४ वैशाख, काठमाडौँसरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि थाल्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखि नयाँ भर्ना गरी वैशाख २१ गतेदेखि मात्रै देशभर पठनपाठन शुरू गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव...

पुरा पढ्नुहोस