Pranmancha

Advertisment

SKIP THIS
दुई बस आपसमा ठोक्किदा १७ जना घाइते

२७ वैशाख, जनकपुरधामधनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट...

पार्टीविरुद्ध काम गर्नेलाई छुट नदिने गगनको चेतावनी

२६, वैशाख, धनगढीनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै...

जुनीचाँदे गाउँपालिकाले गर्‍यो विद्यालयको बिदा कटौती

२६ वैशाख, जाजरकोट जुनीचाँदे गाउँपालिका ले सामुदायिक विद्यालयहरूको साप्ताहिक बिदा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि विद्यालयहरूमा सातामा दुई दिन हुँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्रै बिदा दिइने भएको हो। गाउँपालिकाको कार्यालय, मजकोट जाजरकोटद्वारा...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

प्रतिलिपि अधिकारको नाममा रेडियो सञ्चालकमाथि धरपकड, सञ्चार क्षेत्र आक्रोशित

२७ वैशाख, काठमाडौँ प्रतिलिपि अधिकारको बहानामा रेडियो सञ्चालकहरूमाथि अनावश्यकरूपमा धरपकड गरेको र फौजदारी अभियोग लगाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation