माधव नेपालको थुनछेक बहस सकियो

 

११ असार, काठमाडौं

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ ।

विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।

पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।

लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation