वडाध्यक्ष बुढाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि मनाए जन्मदिन

१ असार, प्युठान

जिल्लाको माण्डवी गाउँपालिका- १ का वडाध्यक्ष बाम बहादुर बुढाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि जन्मदिन मनाएका छन्।

वडाध्यक्ष बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि. मा अध्ययनरत २० जना दलित बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरि आफ्नो जन्मदिन मनाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation