२६ वर्षीय केसि सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

१७ असार, प्युठान

प्युठानको गौमुखी गाउपालिका-४ पुजा (डाडाकटेरी) निवासी गहुँगोरो बर्णका अन्दाजी २६ वर्षीय उदय के सि नाम गरेका व्यक्ती गरपरिवारसँग सम्पर्कविहिन भएका छन्।

करिव १ महिना अघि कतारबाट काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउसो ४:०० बजे ओर्लिएका उनी कहाँ गए भन्ने परिवार जानकार छैन् ।
तेसैले उनको परिवारको आग्रह अनुसार खोजिकार्यकालागी सहयोग पुर्याउने हेतु यो सुचना सम्प्रेषण गरेका छौं ।उक्त व्यक्तिलाई कहि कतै देख्नु वा भेटाउनु हुने जो कोहि महानुभावले नजिकैको प्रहरी चौकी वा निम्न नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क नम्बर ९७६९२८७४७९ / ९८५७८२९९५५

हराएको व्यक्तिको केही विवरण !
नाम- उदय के.सि.
उमेर-२६ वर्ष
ठेगाना -गौमुखी गाउँपालिका -४ पुजा प्युठान
घरपरिवारबाट सम्पर्कविहिन भएको मिति २०८२/०२/ २३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation