आज राष्ट्रिय सभाको बैठक बस्दै

११ साउन, काठमाडौं

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation