संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक शुक्रबार बस्दैछ।

कानून, न्याय तथा मानवअधिकार समितिको हलमा अपराह्न सवा ५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।

सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation