खोलाले बगाउँदा बालिकाको मृत्यु

त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा बालकको मृत्यु भएको छ।

स्थानीय उजन राईकी छोरी तीन वर्षीया रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा उनलाई अम्बिका खोलाले बगाएको थियो। बालिकाको शव प्रक्रियाया पूरा गरी आफन्तको जिम्मा लगाइएको कार्यालयकासूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation