
२० असोज, प्युठान
लभ स्टार किक्रेट क्लबले असोज २५ गतेदेखि सुरुहुने गरि खड्क बहादुर स्मृति कपको आयोजना गर्ने भएको छ ।
आउदै गरेको शुभ दिपावलि को पावन अवसर पारि यहि २०८२-६-२५ गते देखि सुरु हुने गरि `योजना हाम्रो साथ सर्पोट तपाईको´ भन्ने मुल नाराका साथ लभ स्टार किक्रेट क्लबले स्व.बुवा खडक बहादुर थापाको सम्झनामा खड्क बहादुर स्मृति कप सिजन-२ आयोजना गर्ने भएको हो ।
खेल निम्न बमोजिम केहि नियमका अधारमा हुने छ ।
१) खेल ICC को नियम LBW बाहेक सम्पुर्ण नियम लागु हुनेन्छ ।
२) खेल 15 ओभरको हुनेन्छ
३) खेलमा समाबेश टिमले १ दिन अगाडि टिम दर्ता गरिसक्नु पर्नेन्छ
४) गेम सुरुहुनु भन्दा १ दिन अगाडि सम्पुर्ण टिम क्याटेन खेल मैदानमा आउनुपर्ने छ अनेथा टिम समाबेश गराईने छैन् ।
५) बाकि नियम खेलमैदान मा बताईने छ
साथै प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलिले नगद पुरुस्कार रु.५० हजार ५ , मेडल, प्रमाणपत्र र ट्रर्फि प्राप्त गर्ने छ । भने सेकेन्ड पुरुस्कार -२० हजार २ मेडल प्रमाणपत्र र टर्फि प्राप्त गर्ने छ । त्यस्तै प्रत्येक match मा play of the match हुनेन्छ र play of the (टुनामेन्ट ,ब्याटमेन ,बोलर,अलराउन्डर ) हुने छ ।
स्थान : फुर्सेगैरा खेलमैदान
नोट : खेलमा कुनै बिबाद आएमा आयोजक को निर्णय नै अन्तिम निर्णय हुने छ ।
हेर्नुहोस सूचना-