उपेक्षित

स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ : सरकार हैन, संगठन निर्माणमा जोड दिऔं

१६ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत...

पुरा पढ्नुहोस
१६ विद्यार्थी संगठनको माग – शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्छ

१६ साउन, काठमाडौँ  १६ विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने व्यवस्था राख्न माग गरेका छन्। आज नेपाल विद्यार्थी संघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी,अखिल (समाजवादी) लगायत १६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
पानीको हक र संकट: दाङमा जल सरोकार संवाद सम्पन्न

१६ साउन, दाङ घोराही उपमहानगरपालिका–१५ स्थित निर्मल क्लिननेस प्रालीको कार्यालयमा हिंजो साँझ ‘जल सरोकार संवाद’ कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रका मुद्दाहरूलाई उजागर गर्न आयोजित उक्त कार्यक्रमको प्रमुख वक्ताको रूपमा खानेपानी तथा...

पुरा पढ्नुहोस
गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ !

१६ साउन, काठमाडौंउपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्न थालेको छ । आज रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
आज यी स्थानमा मध्यम वर्षाको सम्भावना

१६ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम...

पुरा पढ्नुहोस
आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदै

१६ साउन, काठमाडौँ सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते...

पुरा पढ्नुहोस
चार संसदीय समितिको बैठक बस्दै !

१६ साउन, काठमाडौँ सङ्घीय संसदका चार समितिको बैठक शुक्रबार बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...

पुरा पढ्नुहोस
अमेरिकाले गर्यो दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

१६ साउन, काठमाडौंअमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्। ट्रम्पको...

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो (सूचीसहित)

१६ साउन, काठमाडौँनेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल...

पुरा पढ्नुहोस
नेकपा (बहुमत)का दुई नेता पार्टीबाट निष्कासित

 १५ साउन, काठमाडौंधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव धर्मेन्द्र...

पुरा पढ्नुहोस