राजनीति
१३ साउन, काठमाडौं नेपाली कांग्रेस बागमती प्रदेशसभाको विवाद मिलाउन आज संसदीय दलको बैठक बस्दैछ। विवाद समाधानका लागि बागमती प्रदेशसभा संसदीय दलको बैठक आज बिहान १० बजेका लागि बोलाइएको पार्टीबाट सहजीकरणको जिम्मा पाउनु भएका केन्द्रीय सदस्य राजन...
पुरा पढ्नुहोस११ साउन, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ। लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी...
पुरा पढ्नुहोस११ साउन, काठमाडौंसंघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा...
पुरा पढ्नुहोस१० साउन, दाङ लेखक शोभाराम ओलीको नविनतम् कृति `अटेलिस जोइ´ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त उपन्यासको विमोचन शनिबार घोराहीमा रहेको सर्वोदय पुस्तकालयमा गरिएको प्रकाशन गृहले जनाएको छ...
पुरा पढ्नुहोस१० साउन, काठमाडाैं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। प्रचण्डले संघीय...
पुरा पढ्नुहोसथापाहरूको ऐतिहासिक उपस्थिती बि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंसंसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् ।...
पुरा पढ्नुहोस८ साउन, काठमाडौँप्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण...
पुरा पढ्नुहोस८ साउन, दाङ नेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ। पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको सरावल गाउँपालिकामा रहेको चितवन सिमेन्टको संरचना...
पुरा पढ्नुहोस७ साउन, प्युठान प्युठानको, प्युठान नगरपालिकाले बेलुवा देखि बाग्दुलासम्म सडकको क्षेत्राधिकार भित्र पर्ने निजि संंरचना हटाउन म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई ३५ दिनको म्याद दिएको...
पुरा पढ्नुहोस