एमालेको सचिवालय बैठक जारी

१ वैशाख, काठमाडौं 

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, आसन्न युथ समिटलगायत एजेन्डा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation