प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

३० वैशाख, काठमाडौं
विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख डोलाज अर्याल ले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation