२ जेठ, काठमाडौं
महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

















