कला/साहित्य
स्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ । प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...
पुरा पढ्नुहोसप्राणमञ्च डटकम, यतिबेला गणतान्त्रिक खेलकुद मैदान चिटिक्क सिङ्गारिएको छ । खेलकुद मैदानकाे सिंगारपटारसँगै फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुनगइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे पनि मुल आयाेजक...
पुरा पढ्नुहोससन्दर्भ: प्रणय दिनकाे म यहाँ आराम छु र त्यहाँ तिमी लगायत तिम्रो घर परिवारप्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौँसम्म गुम्सिरहेका कुरा भन्न गइरहेको छु । जुन कुराले आज मेरो मनमा छुट्टै...
पुरा पढ्नुहोसनवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोसप्यूठान मध्यपहाडी क्षेत्रमा पर्ने पहाड र समतल भूभागको समायोजन भएको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो । मध्यकालमा प्यूठान एउटा राज्यनै थियो । यहाँ धर्माबती तथा माण्डबी सभ्यताहरू विकास भएका थिए । आधुनिककालमा पनि...
पुरा पढ्नुहोस