मुख्य समाचार
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...
पुरा पढ्नुहोसनेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र...
पुरा पढ्नुहोसकाव्यशास्त्रमा शब्दहरूको तीनवटा शक्तिबारे भनिएको छ । पहिलो, शब्दहरूको सीधा, जस्ताको तस्तै अर्थ लाग्ने अभिधा । दोस्रो, उद्देश्यपरक वा लक्ष्यार्थको बोध हुने लक्षणा । तेस्रो, व्यंग्यको बोध हुने व्यञ्जना । व्यंग्य यस्तो शब्दशक्ति हो जसले अभिधा र लक्षणामा भएका...
पुरा पढ्नुहोससाउन ०४, सल्यान। सल्यानमा रासायनिक मल खरिद बिक्रीमा कालोबजारी गर्ने एक जना ब्यक्ति पक्राउ परेका छ्न। जिल्लाको शारदा न.पा. वडा न १ श्रिनगर स्थित अभियान कृषि सहकारी संस्था लिमिटेडबाट सो संस्थाका अध्यक्ष शारदा न.पा. वडा न....
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन ४ सल्यान मुख्यमन्त्री दलित अायअार्जन प्रवर्द्धन कार्यक्रम अन्तरगत कुमाख गाउपालिका ६ नम्बर वडामा प्रदेश सरकारकाे साढे ३ लाख लगानी अन्तरगत वडागाउँका १७ दलित महिलाहरुलाई ड्रेस डिजाइन १ महिने तालिम समापन भएको...
पुरा पढ्नुहोसकाठमाण्डाै – देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस...
पुरा पढ्नुहोसशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन २, सल्यान – सल्यान करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.३ ढोडेनी निवासी २५ बर्षिय बबिन भण्डारीको करेन्ट लाग्दा मृत्यु भएको हो । स्थानिय मिलको लागि तार...
पुरा पढ्नुहोस४ किलो लागुऔषध हेरोइनसहित प्रहरीको लागुऔषध ब्युरोले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुईजना विदेशी र एकजना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक पासपोर्ट नम्बर ए ०९८७९५७२ बाहक ६१ वर्षीय...
पुरा पढ्नुहोस