मुख्य समाचार
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई...
पुरा पढ्नुहोसगोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ। केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो। प्रालिका...
पुरा पढ्नुहोसकाठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन्...
पुरा पढ्नुहोस१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँम पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा मोटरेबल पुल निर्माण भइरहेको...
पुरा पढ्नुहोस१७ साउन, दाङ दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।करेन्ट लागेर...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीनबुँदे सहमति उल्लंघन गरेर सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ। सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको हो। पाँच महिनासम्म चलेको...
पुरा पढ्नुहोसदाङको तुलसीपुर– १२ टरिगाउँस्थित विमानस्थलमा निर्माण भइरहेको इन्धन डिपोस्थलमा स्थानीयले तालाबन्दी गरेका छन्। विमानस्थलमा आएको बाउजर लिन काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न स्थानीयले तालाबन्दी गरेका हुन्। काठमाडौंबाट रामेछाप लैजाने तयारी भएको भन्दै त्यसलाई रोक्न यस...
पुरा पढ्नुहोस१५ श्रावण, काठमाडौं। असंलग्न आन्दोलनमा आवद्ध राष्ट्रका युवाहरुको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएको छ । अजरवैजानको राजधानी बाकुमा आयोजित युवाहरूको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय युवा...
पुरा पढ्नुहोसबिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा...
पुरा पढ्नुहोसजिल्लाकाे घाेराही उपमहानगरपालिका १० स्थिति चारबगीया टाेलमा सिंचाइ कुलाेले बगाउँदा शुक्रबार एक बालिकाकाे मृत्यु भएको छ । अामाले भान्सामा काम गरिरहेकाे समयमा बच्चा बाहिर करिब ४ बजेतिर खेल्दै गर्दा कुलाेमा खसेकाे र साही कुलाेले बगाउँदा...
पुरा पढ्नुहोस