मुख्य समाचार
प्युठानको जुम्री स्थित निहारिका फार्मेसीका संचालक ओमहरी भट्राइले अवैधानिक रुपमा राखेको सुचना बोर्ड तथा उनले प्रवाह गरेको सेवाका विषयमा नेपाल मेडिकल काउन्सील तथा औषधि व्यवस्था विभागको प्रचलित ऐन कानुनको विपरित भएको ठहर गर्दै नेपाल...
पुरा पढ्नुहोससाउन ३० सल्यान । सल्यानको दार्मा गापाउँलिका वडा न:१ राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा काम गरेका ठेकेदार पक्षले आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । दार्माकोट राष्ट्रिय माध्यामिक विद्यालय किन पटकपटक...
पुरा पढ्नुहोससाउन २९ सल्यान । नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य लाेकमान खत्री क .लाेकपाल को मृत्यु भएको १२ औ दिनपछि नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समितिद्वारा आयोजित शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोससाउन ३० काठमाडौ ।निर्वाचन घोषणा गरेपछि पनि सदन सुचारु छ र यसका लागि सरकारले अन्तिम चरणमा पुगेका कानुनहरू पारित गर्नुपर्ने कारण देखाएको छ । तर, सांसदलाई चुनाव लागिसकेको छ, कोरम नपुग्दा सदन प्रभावित भएको छ । चुनाव...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘सम्माननीय राष्ट्रपति...
पुरा पढ्नुहोसबाहाने बाग्दुला सडक खण्डमा विगत १३र१४ वर्षदेखि यातायात सेवा दिइरहेको जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका सुचना अधिकारी राजन घिमिरेले बताएका छन् । मृत्यु हुनेहरुमा नाैवहिनि गाउपालीका ५ का लुकेस थापा,...
पुरा पढ्नुहोस२०७९ श्रावण २९ आइतबारप्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू संघ सरकारको विरुद्ध धर्नामा बसेका छन्। प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्रांगणमा आइतबार साढे ११ बजेदेखि धर्नामा...
पुरा पढ्नुहोससाउन २९ झापा झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएका तीन किशोरीले अगाडिदेखि नै आफन्त र साथीलाई आत्महत्या गर्ने बताउँदै आएको प्रहरीले दाबी गरेको छ । ८ साउनमा कचनकवल–५ स्थित सुनकोसी चिया बगाननजिकै एक...
पुरा पढ्नुहोसरुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब...
पुरा पढ्नुहोससन्तोष दहित, दाङ दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला,...
पुरा पढ्नुहोस