मुख्य समाचार
तनहुँ – ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला...
पुरा पढ्नुहोसभदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोसभाद्र ४ बाँके – बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही...
पुरा पढ्नुहोस२०७९ भदौ ३ शुक्रबारदाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसीबी डेढ वर्षमै बिग्रिएको छ। अहिले उक्त जेसीबी इलाका प्रहरी कार्यालय हेकुलीमा थन्काएर राखिएको हो। आर्थिक वर्ष २०७५/०७६ मा ३३ लाखमा खरिद गरिएको उक्त जेसीवीले आम्दानी भने...
पुरा पढ्नुहोसभाद्र ३, २०७९ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको पुष्टि भएको छ । प्रहरीलाई सूचना दिने व्यक्ति पक्राउ परेपछि घटना सुनियोजित भएको प्रस्ट भएको हो । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको...
पुरा पढ्नुहोस२०७९ भदौ २ काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाको आजको बैठकले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाले दोस्रोपटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको हो । संसद्का दुवै सदनबाट पारित...
पुरा पढ्नुहोसभाद्र २ दाङ । प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बिहिवार सार्वजानिक गरेको छ । घोराही उपमहानगरपालिका वडा नं.१०...
पुरा पढ्नुहोस२०७९ भदौ २ काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ :देशको हाल के भन्नु यहाँ गोलमाल र...
पुरा पढ्नुहोससाउन ३१ राेल्ल्पा-राेल्पा जिल्ला राेल्पा नगरपालिका १० मा अरिङ्गालले टाेकेर एक जनाको ज्यान गएको छ रोल्पा जिल्ला राेल्पा नगरपालिका वडा नम्बर –१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टाेकेर ज्यान गएको हो । साेमबार...
पुरा पढ्नुहोस