मुख्य समाचार

अखिल (क्रान्तिकारी )सल्यानकाे चाैथाे पुर्ण बैठक सम्पन्न

पुष्कर पन्थ सुनार साउन १0 सल्यान अखिल (क्रान्तिकारी) सल्यान को चौथाे बैठक सम्पन्न भएको छ । सल्यान को श्रीनगर मा उक्त बैठक सभाअध्यक्ष अखिल क्रान्तिकारी सल्यान अध्यक्ष राजेन्द खड्का को अध्यक्षता तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट...

पुरा पढ्नुहोस
कुपिन्डे तालमा टिकटक बनाउदा चिप्लेर एक जना बेपत्ता

पुष्कर पन्थ सुनार साउन  १०, सल्यान । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा भिरबाट लडेर दुई जनाको मृत्यु

काठमाडौ साउन ९  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष...

पुरा पढ्नुहोस
बिश्वका १६४ देशबाट नेपालमा माल समान आयात

  काठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात...

पुरा पढ्नुहोस
राष्ट्रघाती नागरिता विधेयक विरुद्ध राजमाेकाे प्रदर्शन

सरकारले शुक्रबार पारित गरेकाे नागरिता संशोधन विधेयक घाेर राष्ट्रघाती कदम भएको भन्दै नेकपा मसालकाे चुनावी माेर्चा राष्ट्रिय जनमाेर्चाले दाङकाे घाेराही स्थित तुलसीपुर चाेकमा विरोध प्रदर्शन गरेकाे छ । राष्ट्रिय जनमाेर्चा दाङकाे अायाेजनामा गरिएको कार्यक्रममा राष्ट्रिय...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ३४७ जनामा काेरना संक्रमित ,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत...

पुरा पढ्नुहोस
नेपाली आकाशमा अबैध ड्रोन आतंकले हवाई क्षेत्रमा ठुलो जोखिम, निगरानी बढाउन उडान कर्ताको माग

नेपालको आकाशमा अव्यवस्थित ढङ्गले ड्रोन उडाउने कार्य बढेपछि हवाई ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा कठिनाइ आएको अधिकारीहरूले बताएका छन्। हेलिकोप्टर र कम उचाइमा उड्ने विमानहरूका निम्ति ड्रोन जोखिमपूर्ण बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पछिल्लो समय...

पुरा पढ्नुहोस
अरिङगालले टाेक्दा सल्यानमा एक युवाको मृत्यु

पुष्कर पन्थ सुनार साउन  ७ सल्यान – अरिङगालकाे टाेकाइबाट एक युवाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौरका २६ वर्षिय कृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।शनिबार दिउँसो करिब साढे ३ बजेतिर आँप...

पुरा पढ्नुहोस
थवाङगीहरुले गरे सहिद पार्ककाे सरसफाइ

कम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...

पुरा पढ्नुहोस
कानुनको धज्जी उडाउँदै अवैध क्रसरहरु, नियमनकारी निकाय सेटिङ मै मुखदर्शक

पछिल्लो जानकारी अनुसार देशभर संचालित क्रसर उद्योगमध्य आधाभन्दा बढि उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ । व्यवसायीहरुले सरुमा बालुवा प्रशोधनको इजाजत लिने र त्यसपछि क्रसरकै रुपमा काम गर्ने गरेको उद्योग विभागले जनाएको छ ।...

पुरा पढ्नुहोस