शिक्षा

पत्रकार तथा संघसंस्थालाई(सिविआर) कार्यक्रम सम्बन्धि अभिमुखिकरण

प्यूठान,प्यूठानमा सिविआर कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । अपाङ्गता भएका ब्यक्तिलाई समुदायमा आधारित पुर्न:स्थापना (सिबिआर )कार्यक्रमबारे जिल्लाका पत्रकार तथा संघसंस्थालाई बुधबार खलंगामा एक कार्यक्रमकाे आयाेजना गरि अभिमुखिकरण दिइएकाे हाे । अपाङ्गता भएका ब्यक्तिहरुप्रति समाज...

पुरा पढ्नुहोस
प्यूठानमा स्ववियू निर्वाचित प्रतिनिधिको सपथ कार्यक्रम सम्पन्न

प्यूठान।प्यूठानमा स्ववियूको नयाँ टिमलाई सम्मान गरिएको छ।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई प्रमाणपत्र बितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख गुन्जबहादुर खडका,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा.शिबराज पण्डित,...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन:बागेश्वरीमा खस्यो ९ सय ६० मत

आज भएको स्ववियु निर्वाचनमा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मा शान्तिपुर्ण वातावरण मा निर्वाचन  सम्पन्न भएको छ । उक्त निर्वाचनमा सहभागी हुनका लागि क्याम्पसमा ५ ओटा संगठन दर्ता भएको थियोे । जसमध्ये नेपाल क्रान्तिकारी विधार्थी संघ...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको नेतृत्वमा क्याम्पस सरसफाई

अखिल क्रान्तिकारीको नेतृत्वमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सरसफाई  कार्यक्रम समापन भएको छ। प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी क्याम्पस कमिटिको अध्यक्ष सन्दिप केसीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वर्गद्वारी बहुमुखी क्याम्पसका क्याम्पस...

पुरा पढ्नुहोस
आरआरमा चुनाव अनिश्चित, कसरी बन्लान् मदन स्ववियु सभापति ?

देशभर चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुँदै छ । विद्यार्थी संगठन र प्रशासनका स्वार्थ नमिलेका कतिपय क्याम्पसबाहेक देशभरका अधिकांश क्याम्पसहरुमा १५ वर्षपछि चुनाव हुन लागेकाे हाे । विद्यार्थीमा उचित प्रकारकाे शैक्षिक जागरण...

पुरा पढ्नुहोस
स्ववियु चुनावः ८० क्याम्पसका सभापति निर्विरोध, कुन संगठनको कति सभापति ? यस्तो छ देशभरको नतिजा

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय...

पुरा पढ्नुहोस
बुद्ध जनकल्याण माविकाे अध्यक्षमा मानबहादुर

पुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...

पुरा पढ्नुहोस
लथालिङ्ग शिव मावि जहाँ ६ वर्षदेखि अभिभावक भेला हुदैन

प्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन...

पुरा पढ्नुहोस
प्यूठानमा स्ववियु चुनाव नहुने, भागबण्डामा कसलाई कहाँ ?

प्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी...

पुरा पढ्नुहोस
स्वर्गद्वारी क्याम्पसको सभापतिमा विश्वकर्माको उम्मेदवारी

प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र  विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्षको उम्मेदवारी परेको छ । अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट प्रेम बहादुर विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती...

पुरा पढ्नुहोस