शिक्षा

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

१६ साउन, काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।मन्त्रिपरिषद...

पुरा पढ्नुहोस
भुकम्पले जब ५ सय मिटरकाे हिमडाँडाे खस्याे ! ८ सय वर्षे पाेखरा इतिहास

कुन्द दीक्षित नयाँ वैज्ञानिक शोधपत्रले व्याख्या गरे अनुसार अन्नपूर्ण ४ हिमाल टुक्रिएर आएको बाढीले बनाएको मैदानमा अहिले पोखरा शहर बसेको छ। सन् १२५५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले तिब्बती पठार र उत्तरी भारत सहित सिङ्गो हिमालय क्षेत्र हल्लाएको...

पुरा पढ्नुहोस
मगर पुजारी नै किन राखिन्छ ? यस्तो छ मनकामना मन्दिरकाे संक्षिप्त्त इतिहास

करिव ५५ वर्ष अगाडी खिचिएको मनकामना मन्दिरको तस्विर हो यो । मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासको साथ यो मन्दिर दर्शन गर्नेहरुको भिड...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड आजबाट रोम भ्रमणमा जाँदै

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको...

पुरा पढ्नुहोस
एसईईमा कति जिपिएसम्मले कक्षा ११ मा भर्ना हुन पाउछन् ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कति जीपीएसम्म ल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउलान् ? आफूले चाहेको विषय पढ्न कति जीपीए ल्याउनुपर्छ भन्ने विषयमा अभिभावक र विद्यार्थी दुबिधामा पर्ने गर्छन् । पाठ्यक्रम विकास...

पुरा पढ्नुहोस
´ए` प्लस भन्दा ´बि` प्लस राम्रो, ग्रेड नै सबथोक हुँदैन

             मिलन पाण्डे     प्रख्यात कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो छोरालाई भनेका थिए, ‘तिमीले कक्षामा टप गर्नुपर्दैन, औसत छात्र भए पुग्छ । औसत विद्यार्थीसँग मात्र आफ्नो सीप विकासका लागि पर्याप्त समय...

पुरा पढ्नुहोस
सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार (फाेटाे फिचरसहित) 

सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचिमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । स्थापनाकाे...

पुरा पढ्नुहोस
गुरु पूर्णीमामाको अवसरमा ज्योतिपुञ्जका विद्यार्थीहरुले रोपे विरुवा

दाङ, असार १८ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने...

पुरा पढ्नुहोस
सिर्जनामा रमाउँदै प्यूठान लिवाङका सुरेश पुन

चित्र हातबाट हैन मस्तिष्कबाट बन्ने गर्दछ।जुनसुकै कार्य हाम्रो भौतिक शरीरले गरेता पनि मस्तिष्कबाट निर्देशित हुने गर्छ ।कार्य सबैले गर्छन् तर कार्यप्रतिको लगाव के कति छ भन्ने मापन उसले त्यस कार्यमा खर्चिएको समय र त्यसबाट...

पुरा पढ्नुहोस
अब सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा...

पुरा पढ्नुहोस