शिक्षा

हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम सम्पन्न

प्यूठान /जिल्ला हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम शनिवार सम्पन्न भएको छ । सरुमारानी गाउपालिका ४ बडडाडाको आयोजनामा भएको उक्त कार्यक्रम गाउपालिका खेलकुद अध्यक्ष जयश्वर राम पोख्रेलको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा गाउपालिकाका...

पुरा पढ्नुहोस
कानुन विपरीत काम गर्ने सल्यानका विद्यालयमा तालाबन्दी !

सल्यान,सल्यानको बागचौर नगरपालिकाका दुई विद्यायलयमा विधि र विधान मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै दुई माध्यमिक विद्यालयमा तालाबन्दी भएको छ । जिल्लाको बागचौर नगरपालिकाको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारे र बालकल्याण माध्यमिक विद्यालय टाटकेमा...

पुरा पढ्नुहोस
लाेकसेवाकाे डाटा रिकभर नभएर हैरान, १८ हजार आवेदकले पुनः फाराम भर्नुपर्ने

लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...

पुरा पढ्नुहोस
बालबालिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति हुन्: अध्यक्ष श्रेष्ठ

प्यूठान, एक कार्यक्रमका बिच बोल्दै प्यूठान नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बालबलिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउनुभएको छ । प्यूठान नगरपालिका ३ बिजयनगरमा बिहीवार वडा स्तरीय बाल सन्जाल गठन...

पुरा पढ्नुहोस
अखिल छैठौंकाे अध्यक्षमा केशव बुढाथोकी

अखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा...

पुरा पढ्नुहोस
नेविसंघ प्यूठानको प्रजिअलाई ज्ञापनपत्र: निःशुल्क शिक्षाको कार्यान्वयन गर

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संविधान प्रदत्त निःशुल्क शिक्षाको ग्यारेन्टी गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ। शैक्षिकसत्र १०८० काे भर्ना अभियानमा सामुदायिक विद्यालयहरुले विभिन्न बाहानाबाजी गरी अभिभावकबाट...

पुरा पढ्नुहोस
परिवर्तनमा कार्यान्वयन हुँदै निःशुल्क शिक्षा

बैशाख २, रोल्पा नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न...

पुरा पढ्नुहोस
लिवाङको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार  सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...

पुरा पढ्नुहोस
शैक्षिक विकासमा स्थानीयता र सिर्जनशीलताको आयाम थप्दै रमना पाठशाला

  शैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...

पुरा पढ्नुहोस
एसईईमा नक्कली परीक्षार्थीले लेखिदिएवापत लिन्छन् एउटै विषयको ३ हजारसम्म

२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण...

पुरा पढ्नुहोस