शिक्षा
नेपालको राजनीतिमा रवि लामिछानेको पार्टीको उदयसँगै विभिन्न कोणबाट वहस, टिका–टिप्पणी र विश्लेषण भइरहेको छन् । गतवर्षको चुनाव÷उप–चुनाव पनि अन्य चुनावभन्दा धेरै पृथक र रोचक रह्यो । रोचक बन्नुको कारण रास्वपा र रवि–स्वर्णिम पात्र...
पुरा पढ्नुहोसघोराही । दाङको घोराही – १५ मा रहेको भिएन स्कुल एण्ड कलेजमा तिज मिलन २०८० कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कक्षा ११ मा नवआगान्तुक विद्यार्थीहरुलाई सोही अवसरमा...
पुरा पढ्नुहोसविद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षकलाई अनुशासित र पेसाप्रति जिम्मेवार बनाउने गरी सरकारले कानुन बनाउने पहल थालेको छ । संसद् सचिवालयमा बुधबार दर्ता ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा शिक्षकलाई राजनीतिबाट...
पुरा पढ्नुहोसविगतद ४ वर्ष अगाडि घरकाे बार्दलीबाट लडेर ढाड भाँचिएका मदनकाे बेड इन्फेक्सनका कारण पछाडिको हिप सडेकाे हुनाले निज मदन बुढाथोकी क्षेत्रीलाई मंगलबारदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएकाे छ । गत एक...
पुरा पढ्नुहोसकांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गर्दै छ । ११०औँ बिपी जन्मजयन्तीको अवसरमा कांग्रेसले बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । महोत्सव तयारी समिति संयोजक सहमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवको तयारी पूरा भएको छ ।...
पुरा पढ्नुहोसदेशको समग्र शैक्षिक अवस्थालाई कसरी हेर्नुभएको छ ? नेपालको शैक्षिक विकासक्रम र संस्थागत विद्यालयबारे सङ्क्षिप्त इतिहास बताइदिनुस् न । विश्वको शैक्षिक इतिहासका सन्दर्भमा हेर्ने हो भने नेपालको शैक्षिक इतिहास त्यति लामो छैन । किरात काल,...
पुरा पढ्नुहोसनेकपा मशाल जिल्ला समिति दाङले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध शनिबार विराेध प्रदर्शन गरेकाे छ । लामाे समयदेखि राष्ट्रघाती एमसिसी सम्झाैताकाे विराेध गर्दै आएकाे साे पार्टीले घाेराहीमा मसाल जुलससहित भण्डाफाेर तथा विराेध...
पुरा पढ्नुहोसपर्यटनका लागि पार्क पुर्वाधारनै हो भन्दा पनि हुन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गर्न जाने पर्यटकहरुले सबैभन्दा पहिला त्यहाँ पार्क अर्थात उद्यान नै खोज्दछन् । पर्यटन र पार्क अथवा उद्यान एक अर्काका परिपुरक हुन...
पुरा पढ्नुहोसचीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी...
पुरा पढ्नुहोसरसुवाली कवि एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...
पुरा पढ्नुहोस