सूचना प्रविधि

सर्वोच्चको फैसलासँगै इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो

३० वैशाख काडमाडौं वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर...

पुरा पढ्नुहोस
इन्टरनेटकाे समस्या समाधान बक्यौता रकम भुक्तानी हाे

विदेशी साहुलाई तिर्नुपर्ने ऋण तिर्नको लागि नेपाल सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई पैसा पठाउने अनुमति नदिएर नेपालकै बेइजती किन गरिरहेको छ? इन्टरनेट सेवा प्रदायकहरुले भारतबाट इन्टरनेट किनेर ल्याई नेपालका ग्राहकहरुलाई बिक्रि गरेर सेवा दिइरहेकाछन् । विदेशबाट...

पुरा पढ्नुहोस
नेपाली मिडियाको अवस्था: बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले छोडे पेशा

२१ बैशाख, काठमाडौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया...

पुरा पढ्नुहोस
आगलागीबाट टेलिकमको टावरमा क्षति

२० बैशाख, गुल्मी  गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...

पुरा पढ्नुहोस
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना

१६ बैशाख, काठमाडौं काठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा बस्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकक्षबाहिर दिँउसो २ बजेदेखि धर्ना दिन...

पुरा पढ्नुहोस
महानगरसँग भयाे पत्रकारकाे सम्झौता, अनसन लगायत संघर्षका कार्यक्रम फिर्ता

५ चैत, काठ्माडौँ काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते पत्रकारकाे न्यायका लागि विगत एक हप्तादेखि राष्ट्रिय सभागृहमा जारी रिले अनसन आइतबारदेखि स्थगित...

पुरा पढ्नुहोस
आज तेस्राे दिन: पत्रकारमाथि महानगर प्रहरीको ज्यादती विरुद्ध रिले अनसन

१ चैत, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते पत्रकारकाे न्यायका लागि विगत तीन दिनदेखि राष्ट्रिय सभागृहमा अनसन जारी छ ।...

पुरा पढ्नुहोस
नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बन्यो भाइबर

१ फागुन, काठमाडौं  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित...

पुरा पढ्नुहोस
पत्रकार पाेख्रेललाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठन महानगरमा

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे सांघातिक हमला, कुटपिट र...

पुरा पढ्नुहोस