सूचना प्रविधि

वर्षाले देशभरकाे जनजीवन प्रभावित, अझै तीन दिनसम्म भारी वर्षा, सावधानी अपनाउन आग्रह !

आज पनि देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमदेखि भारी...

पुरा पढ्नुहोस
फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...

पुरा पढ्नुहोस
पैसा नदिने मिडिया संचालकलाई पत्रकार महासंघ दाङद्वारा कारबाहीको चेतावनी

  नेपाल पत्रकार महासंघ दाङले आफ्ना शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) लाई आफ्नो मिडियामा काम गराएवाततकाे न्युनतम पारिश्रमिक (एक रुपैयाँ पनि) नदिने मिडियाका संचालकलाई तुरुन्तै भुक्तानी दिन अनुराेध गरेकाे छ ।  २०७९ असार...

पुरा पढ्नुहोस
दाङमा एक पुरुष जंगलमा मृत फेला

ओमप्रकाश गुप्ता,भालुवाङ २९-असार/ दाङको राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ स्थीत राप्ती सामुदायिक वनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरी मंगलबार विहान ७ बजे...

पुरा पढ्नुहोस
टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने

टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम...

पुरा पढ्नुहोस
एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।  ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।  विश्वमा प्रविधिको क्षेत्रमा काम...

पुरा पढ्नुहोस
कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ?

केही दशक पहिले बैंक, कर्पोरेट हाउस, उद्यम, कार्यालयलगायत कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिको रेकर्ड राख्न ढड्डाको प्रयोग गर्थे । तर, आज कम्प्युटरको युगमा ती सबैले आफ्ना गतिविधिको रेकर्ड राख्न कम्प्युटरमा सफ्टवेयर...

पुरा पढ्नुहोस
निर्वाचन सम्बन्धि पत्रकार आचारसंहिताबारे छलफल

आसन्न स्थानीयतहको निर्वाचनका लागि उदयपुरमा तयारी तीव्र पारिएको छ। वैशाख ३० गते तोकिएको चुनावको मिति नजिकिदै जाँदा तयारी तीव्र पारिएको बुधबार आयोजित एक कार्यक्रममा निर्वाचन कार्यालयले जानकारी गराएको हो। निर्वाचन तयारीको सिलसिलामा कार्यालयले बुधबार ‘निर्वाचन...

पुरा पढ्नुहोस