मुख्य समाचार

जनयुद्ध दिवसको बिदा खारेजीमा अदालतले पुनर्विचार गरोस् : नेकपा (माओवादी केन्द्र)

१ फागुण, काठमाडौँ जनयुद्ध दिवस मनाउन गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरूले अदालतले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र)ले २०५२ साल फागुन १ गते...

पुरा पढ्नुहोस
टिकटकले लेख्यो सरकारलाई ५ बुँदे प्रतिबद्धता पत्र

२९ माघ, काठमाडौं   टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको...

पुरा पढ्नुहोस
पार्टी केन्द्रीय कमिटीमा प्रचण्डको ब्रिफिङ : कांग्रेसले पटक–पटक धोका दिएको छ

१ फागुन, काठमाडाैं प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्टि सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले माओवादीलाई कांग्रेसले पटक–पटक धोका...

पुरा पढ्नुहोस
एसीसी महिला प्रिमियर कप: आज नेपाल र माल्दिभ्स भिड्दै

१ फागुन, काठमाडौं  एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ। नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो...

पुरा पढ्नुहोस
आजदेखि माओवादी केन्द्रको विधान सम्मेलन सुरु

१ फागुन, काठमाडौँ  सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदैछ। आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन...

पुरा पढ्नुहोस
जनयुद्धले स्थापित गरेका सम्पुर्ण अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

१ फागुन, काठमाडौं  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले...

पुरा पढ्नुहोस
मौसम- आज हल्का वर्षा र हिमपातको सम्भावना

  १ फागुन, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र...

पुरा पढ्नुहोस
पत्रकार महासंघको इतिहास : सत्यको चिहानमा भ्रमको पहाड

राजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक...

पुरा पढ्नुहोस
माण्डवीले मात्र दियो जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

प्युठान।नौ स्थानीय तह रहेको प्युठानमा माण्डवी गाउँपालिकाले मात्रै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता जितामित्र सुनारले...

पुरा पढ्नुहोस
पैसा नदिएको रिसमा ह्यामरले हिर्काएर आफ्नै साथिको हत्या

२८ माघ, काठमाडौँ काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् । ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका...

पुरा पढ्नुहोस