मुख्य समाचार
प्यूठानको नाैबहिनी ८ काे वडाध्यक्ष पदका उम्मेदवार हुन युवा हस्तिहरु: मानबहादुर केसी र झगबहादुर जिसी । सामन उमेर समुह रहेका दुई प्रतिद्वन्द्वी मध्य मानबहादुर केसी कांग्रेस- माअाेवादी गठबन्धनका साझा उम्मेदवार हुन भने जिसी नेकपा...
पुरा पढ्नुहोसआगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको चुनाव मिति नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल तिव्र भइरहेको छ । चुनावी लडाईमा निस्केका दल र उनका उम्मेदवारहरु मतदाताहरुलाई यो वा त्यो रुपमा आकर्षित गर्नको लागि आश्वासन र प्रतिबद्धताका...
पुरा पढ्नुहोसगत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो वर्ष...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टीको चितवनमा जारी विशेष राष्ट्रिय भेला आज समापन हुँदैछ । बुधबारदेखि सुरु भएको भेलाले एकीकृत जनयुद्धको कार्यदिशा पास गर्दै आज समापन हुन लागेको हो । राजनीतिक दस्तावेजमाथि समूहगत छलफल सकिएपछि संयोजक...
पुरा पढ्नुहोसपौडि खेल्ने क्रममा झिमरुक नदीमा डुबेर एक बालकको मृत्यू भएको छ । प्यूठानको झिमरुक गाउँपालिका ५ ढाडमा झिमरुक गाउँपालिका ८ निवासी ११ वर्षका रञ्जित थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवं...
पुरा पढ्नुहोसकाठमाण्डौं, आगामी बैशाख ३० गते हुनगईरहेको स्थानीय निर्वाचनको सरगर्मीले मुलुक तातिरहेको छ । तर हरेक चुनावमा जारी गरिने घोषणापत्रको कार्यान्वयनको अवस्था हेर्ने हो भने ५ प्रतिशत पनि पुरा भएको हुँदैन । दलहरुले जनताको समस्या समाधान...
पुरा पढ्नुहोसपदम प्रसाद पोख्रेल, घोराही नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेस बिचको सहकार्य (गठबन्धन) २०६३ अगावैबाट सुरु भएको बताएका छन् । दाङको घोराही...
पुरा पढ्नुहोसराष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउप्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख महत सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियारद्वारा आइतबार रंगेहात पक्राउ ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको...
पुरा पढ्नुहोसजुम्लाकाे तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सार्कीका छोरीहरु ११...
पुरा पढ्नुहोस