मुख्य समाचार

राष्ट्रघाती नागरिता विधेयक विरुद्ध राजमाेकाे प्रदर्शन

सरकारले शुक्रबार पारित गरेकाे नागरिता संशोधन विधेयक घाेर राष्ट्रघाती कदम भएको भन्दै नेकपा मसालकाे चुनावी माेर्चा राष्ट्रिय जनमाेर्चाले दाङकाे घाेराही स्थित तुलसीपुर चाेकमा विरोध प्रदर्शन गरेकाे छ । राष्ट्रिय जनमाेर्चा दाङकाे अायाेजनामा गरिएको कार्यक्रममा राष्ट्रिय...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ३४७ जनामा काेरना संक्रमित ,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत...

पुरा पढ्नुहोस
नेपाली आकाशमा अबैध ड्रोन आतंकले हवाई क्षेत्रमा ठुलो जोखिम, निगरानी बढाउन उडान कर्ताको माग

नेपालको आकाशमा अव्यवस्थित ढङ्गले ड्रोन उडाउने कार्य बढेपछि हवाई ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा कठिनाइ आएको अधिकारीहरूले बताएका छन्। हेलिकोप्टर र कम उचाइमा उड्ने विमानहरूका निम्ति ड्रोन जोखिमपूर्ण बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पछिल्लो समय...

पुरा पढ्नुहोस
अरिङगालले टाेक्दा सल्यानमा एक युवाको मृत्यु

पुष्कर पन्थ सुनार साउन  ७ सल्यान – अरिङगालकाे टाेकाइबाट एक युवाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौरका २६ वर्षिय कृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।शनिबार दिउँसो करिब साढे ३ बजेतिर आँप...

पुरा पढ्नुहोस
थवाङगीहरुले गरे सहिद पार्ककाे सरसफाइ

कम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...

पुरा पढ्नुहोस
कानुनको धज्जी उडाउँदै अवैध क्रसरहरु, नियमनकारी निकाय सेटिङ मै मुखदर्शक

पछिल्लो जानकारी अनुसार देशभर संचालित क्रसर उद्योगमध्य आधाभन्दा बढि उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ । व्यवसायीहरुले सरुमा बालुवा प्रशोधनको इजाजत लिने र त्यसपछि क्रसरकै रुपमा काम गर्ने गरेको उद्योग विभागले जनाएको छ ।...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ः आमाबाबु नपाल्ने छोराछोरीको सम्पत्ति जफत हुने

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...

पुरा पढ्नुहोस
रावलद्वारा एसपीपी सम्झौताको रुलिङकाे माग गर्दै राेष्टम कब्जा

नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र...

पुरा पढ्नुहोस
नेपाली लोकतन्त्रको ‘कमेडी’

काव्यशास्त्रमा शब्दहरूको तीनवटा शक्तिबारे भनिएको छ । पहिलो, शब्दहरूको सीधा, जस्ताको तस्तै अर्थ लाग्ने अभिधा । दोस्रो, उद्देश्यपरक वा लक्ष्यार्थको बोध हुने लक्षणा । तेस्रो, व्यंग्यको बोध हुने व्यञ्जना । व्यंग्य यस्तो शब्दशक्ति हो जसले अभिधा र लक्षणामा भएका...

पुरा पढ्नुहोस
सल्यानमा रासायनिक मलमा कालाेबजारी गर्ने एक व्यक्ति पक्राउ

साउन ०४, सल्यान। सल्यानमा रासायनिक मल खरिद बिक्रीमा कालोबजारी गर्ने  एक जना ब्यक्ति पक्राउ परेका छ्न। जिल्लाको शारदा न.पा. वडा न १ श्रिनगर स्थित अभियान कृषि सहकारी संस्था लिमिटेडबाट सो संस्थाका अध्यक्ष शारदा न.पा. वडा न....

पुरा पढ्नुहोस