मुख्य समाचार

सिलिण्डर पड्किँदा बारामा एक जनाको मृत्यु, ५ जना घाइते

१४ फागुन, काठमाडौं बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला...

पुरा पढ्नुहोस
प्रहरी समायोजनमा अझै अलमल

१४ फागुन, काठमाडौं प्रहरी समायोजनमा विलम्ब भएको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले ४ फागुनमा प्रहरी कर्मचारी समायोजन समिति गठन भई काम थालेको बतायो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार अनुसार, प्रशासन महाशाखाका प्रमुखको...

पुरा पढ्नुहोस
रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी

कीएभ । भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् ।   सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक...

पुरा पढ्नुहोस
सेवाग्राहीको काममा बाधा पारेर कार्यालयमै लोकसेवाको तयारी

१४ फागुन, काठमाडौं  कतिपय सरकारी कर्मचारीले अचेल नागरिकलाई सेवा दिन छाडेर आफ्नै वृत्तिविकास र सेवा-सुविधाका लागि मात्रै समय खर्चिने गरेका छन्। लोकसेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी...

पुरा पढ्नुहोस
डेढ अर्बको लगानिमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिमका कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् । १४ फागुन,...

पुरा पढ्नुहोस
अजको मौसम : एक-दुई स्थानमा छिटपुट वर्षा सँगै हल्का हिमपातको सम्भावना

१४ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...

पुरा पढ्नुहोस
वैद्य नेकपाका दुई नेता धराैटीमा छुटे

१३ फागुन, अर्घाखाँची क्रन्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई नेता १५ दिनको हिरासत बसाइ पछि धरौटिमा रिहा भएका छन । केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम खड्का र पार्टी जिल्ला सह-संयोजक नरिस्वर पाण्डे १५ दिनको हिरासत...

पुरा पढ्नुहोस
दाङ क्रिकेट लिग–२: ट्रफी र टिम क्याप्टेन सार्वजनिक, प्रतियोगिताको उद्घाटन भोलि

१३ फागुन, दाङ दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता नेपाल टेलिकम दाङ क्रिकेट लिग सिजन–२ को ट्रफी र टिम क्याप्टेन आइतबार दाङ क्रिकेट संघले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जस्मा घोराही टाईगर्सको...

पुरा पढ्नुहोस
न्यायाधीश थपलिया सहित दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

१३ फागुन, काठमाडौँ न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।  उच्च अदालत...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

१३ फागुन, काठमाडौँ सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र...

पुरा पढ्नुहोस