दुर्घटना
५ भदौ, दाङ दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी...
पुरा पढ्नुहोस५ भदाै, काठमाडौं इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...
पुरा पढ्नुहोसगमगाड खोलामा रहेको साँघु तर्दै सर्वसाधारण २०७९ असोजको बाढीले झोलुंगे पुल बगाएपछि सास्ती, काठको ‘लाप्को’बाटै वारपार गर्नुपर्ने बाध्यतामा विद्यार्थी र सर्वसाधारण स्थानीय भन्छन्, ‘लाप्कोबाट दुई–तीन जना नखसेको दिनै हुँदैन, पक्की पुल बने कम्तीमा ढुक्कले खोला त...
पुरा पढ्नुहोस४ भदाै, बुटवल बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर भएको...
पुरा पढ्नुहोस४ भदौ, सुर्खेत सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोस३ भदौ, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरोले इन्द्रावती नदी आधाजसो थुनिएको छ। गएराति २ बजेतिर इन्द्रावतीमा सुक्खा पहिरो खसेको हो। घटनास्थलमा रहेका सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारीअनुसार नदीको...
पुरा पढ्नुहोस३ भदौ, काठमाडौं दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी...
पुरा पढ्नुहोस२ भदौ, रोल्पा रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका...
पुरा पढ्नुहोस१ भदाै, हेटाैंडा हेटाैंडा उपमहानगरपालिका-९, स्थित धापमा माेटरसाइकलकाे ठक्करबाट ५ वर्षीय बालककाे मृत्यु भएकाे छ । बागमती प्रदेश ०३-००५ प २४३ नम्बरकाे माेटरसाइकलले शनिबार दिउँसो २:५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालकाे मृत्यु भएकाे...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौं सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण...
पुरा पढ्नुहोस








