दुर्घटना

जीपले ठक्कर दिँदा बालिकाको मृत्यु

२७ भदौ, तनहुँ व्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
यागी आँधीका कारण भियतनाममा ८२ जनाको मृत्यु

२६ भदौ, काठमाडौं भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
हसिँया प्रहार गरि श्रीमतीको हत्या, दुई छोरी घाइते

२६ भदौ, बारा बाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ वर्षीय...

पुरा पढ्नुहोस
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा ५२ जनाको मृत्यु

२५ भदाै, काठमाडौं उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए। ‘इन्धन लोड...

पुरा पढ्नुहोस
बाढीले माेटरसाइकल बगाउँदा दुई जनाकाे ज्यान गयाे!

  २४ भदौ, रुकुम पश्चिम रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । साँख...

पुरा पढ्नुहोस
आगोमा जलेर १ जना गम्भीर घाइते

२४ भदौ, सर्लाही सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन्। चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन्। शरीरको कम्मरमाथिको ६० प्रतिशत...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२४ भदौ, काठमाडौं नवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर...

पुरा पढ्नुहोस
युवतीको हत्या आरोपमा दुई जना पक्राउ

२३ भदौ, काठमाडौं  गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज...

पुरा पढ्नुहोस
पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध

२३ भदौ, जुम्ला   कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका...

पुरा पढ्नुहोस
भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार

२३ भदौ, काठमाडौं भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् । लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म...

पुरा पढ्नुहोस