राजनीति

प्रचण्डले बोलाए सर्वदलीय बैठक!

१३ असोज, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन्...

पुरा पढ्नुहोस
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ११२ पुग्यो, ६८ जना बेपत्ता

१३ असोज, काठमाडौभारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख...

पुरा पढ्नुहोस
पुराना दलहरुले निकास दिएनन्, नयाँ शक्ति देशकाे लागि झनै खतरनाक छन्: माेहनविक्रम

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री माेहनविक्रम सिंहले पुराना संसदवादी दलहरुले लामाे समयदेखि मुलकमा विद्यमान समस्याकाे कुनै निकास दिन नसक्दा नयाँ प्रतिक्रियावादी शक्तिहरुकाे चलखेल बढेकाे बताएका छन् । समसामयिक विषयमा विमर्श गर्ने उदेश्यले शनिबार घाेराहीमा नेकपा...

पुरा पढ्नुहोस
मनसुनी विपद्‍मा ४९ जनाको मृत्यु, ४० बेपत्ता

१२ असोज, काठमाडौँमनसुनी विपद्‍मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्‍मा ३४ जना घाइने रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ।...

पुरा पढ्नुहोस
विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

१२ असोज, काठमाडौं अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले...

पुरा पढ्नुहोस
फरार अध्यक्ष देवकुमार दिल्लीमा पक्राउ!

कसरी उदाए र कसरी इमेज सहकारी डुबाए ?११ असोज, पोखराइमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव

११ असोज, काठमाडौंअखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय...

पुरा पढ्नुहोस
दशैँ मनाउन घर फर्कंदै गरेका एक मजदुर महाकालीमा बेपत्ता

११ असोज, बैतडी महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८...

पुरा पढ्नुहोस
दुई संसदीय समितिको बैठक !

११ असोज, काठमाडौंदुई संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे...

पुरा पढ्नुहोस
‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’ : प्रधानमन्त्री ओली

११ असोज, न्युयोर्कप्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न...

पुरा पढ्नुहोस