Breaking News ( ब्रेकिंग न्युज )

खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

२ साउन, हेटाैंडामकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज शनिबार दिउँसो करिब सवा १ बजे साथीहरूसँग पौडी खेल्ने...

पुरा पढ्नुहोस
निधनअघि डा. देवेन्द्रराज पाण्डेको अन्तिम सन्देश: सरकार सफल बनाउ, मुलुक सफल बनाउ

 २ साउन, काठमाडौं नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ । सार्वजनिक जीवनमा सधैं नीतिगत बहस, सुशासन र लोकतान्त्रिक मूल्यका पक्षमा स्पष्ट धारणा राख्दै आएका पाण्डेले निधन हुनुभन्दा केही समयअघि सरकारप्रति...

पुरा पढ्नुहोस
आज भारीदेखि अति भारी वर्षाको सम्भावना

२ साउन, काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...

पुरा पढ्नुहोस
डडेल्धुरामा जिप दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते

२ साउन , बैतडीभीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

१ साउन, काठमाडौँविशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो । अदालतको आदेशपछि...

पुरा पढ्नुहोस
स्वकीय सचिवको तलब र भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

 १ साउन, काठमाडौं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय...

पुरा पढ्नुहोस
अदालतबाट हतकडीसहित एक थुनुवा फरार

१ साउन, रौतहटपेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन...

पुरा पढ्नुहोस
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

 १ साउन, काठमाडौं जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी...

पुरा पढ्नुहोस
कोलम्बोमा अन्तर्राष्ट्रिय सम्मेलन, प्रचण्डले क्षेत्रीय सन्तुलन र समाजवादको आवश्यकता औंल्याए

१ साउन, काठमाडौंइन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्वोमा सुरू भएको छ । सम्मेलनको उदघाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
बागमतीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी

१ साउन, काठमाडौंदेशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर...

पुरा पढ्नुहोस