दुर्घटना

बोलेरो र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढीकैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१  स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको  बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा...

पुरा पढ्नुहोस
भिरबाट लडेर युवकको मृत्यु

२९ चैत, रोल्पारोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२८ चैत, काठमाडौं चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो ।शनिबार...

पुरा पढ्नुहोस
आगलागीमा सर्वश्व गुमाउनेलाई पुनःस्थापनकाे ग्यारेन्टी गर- प्राणमञ्च सम्पादकीय

 शनिबार राति प्युठानको ऐरावती गाउँपालिका १ छेडाघाटको बस्तीमा भीषण आगलागी भयाे । दिनभरकाे थकान मेट्न मस्त निद्रामा सुतेका स्थानीयका बासमा विश्मयकारी आगाेकाे लप्का दन्किएपछि उनीहरुकाे हाेस् हवास उठ्याे । रातभर आफ्नै बस्ती, पशुचाैपाया, नगद...

पुरा पढ्नुहोस
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

२४ चैत, स्याङ्जा स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित...

पुरा पढ्नुहोस
इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

१७ चैत, काठमाडौं इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा...

पुरा पढ्नुहोस
दाउन्नेकाे भीरबाट बस खस्दा ३ जनाकाे मृत्यु, १५ घाइते

१४ चैत, रोल्पा काठमाडौंबाट रोल्पाको बागमारातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। मिनिट्रकले बस र पिकअपलाई ठक्कर दिँदा बस करिब १०० मिटर तल भीरमा खस्दा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते...

पुरा पढ्नुहोस
प्युठानमा हाइस दुर्घटना, १५ जना घाइते, दुई गम्भिर

१३ चैत, प्युठान प्युठानको झिमरुक-३, चिसापानी नजिकै हाइस गाडी दुर्घटना भएको छ । आज बिहान बादिकोट देखि वुटवल जाँदै गरेको अन टेस्ट गाडी अनियंत्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक सहित १५ जना घाइते भएको र...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

१३ चैत, दाङ दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३०...

पुरा पढ्नुहोस
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

१० चैत, काठमाडौंकोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा...

पुरा पढ्नुहोस