दुर्घटना
टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न...
पुरा पढ्नुहोस९ पुस, प्यूठानप्युठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । प्यूठानको ऐरावती गाउँपालिका ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जाँदै गरेको रा १...
पुरा पढ्नुहोस९ पुस, गुल्मीगुल्मीमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) शंकर पोखरेलले...
पुरा पढ्नुहोसदक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको...
पुरा पढ्नुहोस७ पुस, धनगढी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ। राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी शनिबार बेलुका भारतीय कारसँग ठोक्किएको हो। दुर्घटनामा राज्यमन्त्री बम...
पुरा पढ्नुहोस७ पुस, तेह्रथुम खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया...
पुरा पढ्नुहोस५ पुस, काठमाडौंभारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा क्षेत्रको नजिक घटेको हो, जहाँ...
पुरा पढ्नुहोस४ पुस, काठमाडौंभारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।मुख्यमन्त्री देवेन्द्र...
पुरा पढ्नुहोस२९ मंसिर,बुटवलबुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौंकैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंगलबार साँझ उनी...
पुरा पढ्नुहोस









