विचार / दृष्टिकोण
१० असार, प्युठान प्युठानको दुर्गम क्षेत्र गौमुखी गाउँपालिकाका विद्यार्थीहरूले वर्षौंदेखि भोग्दै आएको लामो पैदल यात्राको सकस अब केही हदसम्म कम हुने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गौमुखी गाउँपालिकाले गौमुखी गाउँपालिका- ५ ठुलाबेसीस्थित गौमुखी...
पुरा पढ्नुहोस१० असार, काठमाडौंसरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा...
पुरा पढ्नुहोस१० असार, काठमाडौंभोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।...
पुरा पढ्नुहोस१० असार, काठमाडौंबुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो...
पुरा पढ्नुहोस१० असार, काठमाडौं इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो ।इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग...
पुरा पढ्नुहोस१० असार, काठमाडौं रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ । मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता...
पुरा पढ्नुहोस९ असार, प्युठाननौबहिनी गाउँपालिकाको २०औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ९० लाख ४० हजार ८ सय ८ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...
पुरा पढ्नुहोस९ असार, काठमाडौं१८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको पाइएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा उक्त...
पुरा पढ्नुहोस९ असार, काठमाडौंगृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको...
पुरा पढ्नुहोस९ असार, काठमाडौं साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो ।यसअघि...
पुरा पढ्नुहोस









