मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

१४ जेठ, काठमाडौंनेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको...

पुरा पढ्नुहोस
आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

 १४ जेठ, काठमाडौं मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने...

पुरा पढ्नुहोस
गर्मी बढ्दै जाँदा वन्यजन्तु विलुप्तिको जोखिममा

अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ। अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको...

पुरा पढ्नुहोस
पदमोदय नमुना माविको ७९ औँ वार्षिकोत्सवः ४ जीपिए ल्याउनेसहित एक सय बढी विद्यार्थी पुरस्कृत

पदम प्रसाद पोख्रेल घोराही\दाङ पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७९ औँ वार्षिक उत्सव एक भव्य समारोहबिच सम्पन्न गरेको छ । सातव्यापी रूपमा विभिन्न खेलकुद, नृत्य, गायनलगाएका खेलकुद एवं सांगीतिक गतिविधि गर्दै आइरहेको सो स्कुलले...

पुरा पढ्नुहोस
महान् सहिद इच्छुककाे सम्झनामा ……

 हाे इच्छुक तिमीले हाम्रो मुटुमा डेरा जमायाै तिमीले मुक्तिका गीत गायाै तिमीले कवितामा सङ्घर्ष उचाल्याेै हरवा, चरुवा, किसानका आवाजलाई मादलकाे तालमा घन्कायाै सुकुमबासी र हुकुमबासीका अन्तरलाई कलमकाे मसाल बालेर सामन्तवादीहरूका छाेतीमा झाेस्न सिकायाै आफू मेटिएर भए पनि शिर उठाएर बाँच्ने गाेरेटाे देखायाै हाे इच्छुक...

पुरा पढ्नुहोस
हावाहुरीले रुख ढाल्दा एक महिलाकाे मृत्यु !

११ जेठ, राेल्पा राेल्पाकाे थबाङ गाउँपालिकामा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा थबाङ गाउँपालिका–२, छेर्लोबाङ झाँक्री डेरा निवासी अन्दाजी ६१...

पुरा पढ्नुहोस
असार ६ गते ‘भौतिकवाद के हो र भौतिकवादी किन बन्ने?’ विषयक अन्तरक्रिया हुने

११ जेठ, घोराही/दाङ चितवनको माडीमा गत चैत ८ र ९ गते सम्पन्न भएको भौतिकवादी समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलनपछि भौतिकवादी समाज दाङको विस्तारित बैठक सम्पन्न भएको छ। समाजका अध्यक्ष पदमप्रसाद पोख्रेलको अध्यक्षतामा घोराहीस्थित सर्वोदय पुस्तकालयमा...

पुरा पढ्नुहोस
इरान सम्झौतामा ट्रम्प सतर्क, ‘हतार नगर्न’ वार्ताकारलाई निर्देशन

११ जेठ, काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बिच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन्। ‘वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र...

पुरा पढ्नुहोस
ओलीको पक्षमा चार मात्रै, एमाले सचिवालयमा नेतृत्व परिवर्तनको बहस तीव्र

 १० जेठ, काठमाडौंनेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा चलिरहेको छ । बैठकको तेस्रो दिन आजसम्म सचिवहरुसहित १८ जनाले आफ्नो धारणा राखेका छन् । तर,त्यसमध्ये चार जना मात्रै ओलीको पक्षमा...

पुरा पढ्नुहोस
फिर्के खोलामा चल्यो डोजर, भत्काउने कार्य जारी

१० जेठ, पोखरापोखरास्थित फिर्केखोला आसपास निर्मित अवैध संरचनाहरू हटाउन आज बिहानदेखि डोजर परिचालन गरिएको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नेक्रममा महानगरपालिकाले यो कदम...

पुरा पढ्नुहोस