शिक्षा

एसईईमा उत्कृष्ट विद्यार्थीलाई शिक्षकद्वारा नगद प्रोत्साहन

२१ असार, गजुल(रोल्पा) जनज्योति माध्यमिक विद्यालय, गजुलले २०८१ सालको एसईई परीक्षामा उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरेको छ । विद्यालय तथा शिक्षकहरूको व्यक्तिगत र सामूहिक पहलमा आयोजित उक्त प्रेरणादायी कार्यक्रममा प्रमाणपत्र र...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाउन हुन्न : शिक्षामन्त्री पन्त

 २० असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...

पुरा पढ्नुहोस
अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

  १९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...

पुरा पढ्नुहोस
ग्रेट अरनिको माविले लक्षित वर्ग, द्वन्द्वपीडित र जेहेन्दार विद्यार्थीलाई ५०% छुटमा पढाउने

१७ असार, दाङ विपन्न, लक्षित वर्ग र जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत सम्म शुल्कमा छुट दिइने ग्रेट अरनिको माविले बताएको छ । नयाँ भर्नाकाे विशेष सन्दर्भमा प्राणमञ्चसँग कुराकानी गर्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा ले न्यूनतम...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयक आजै पास हुनुपर्छ : रेखा शर्मा

  १६ असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...

पुरा पढ्नुहोस
चन्द्रप्रभाका विद्यार्थी पुगे नाराजुलुससहित धान राेपाईंमा

चन्द्रप्रभाका विद्यार्थी, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिसहित हिलोमा रमाउँदै धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा विद्यार्थी, अभिभावक र शिक्षक स्टाफहरु खेतमै विभिन्न गीतसंगीत गुञ्जाउँदै दही-चिउरा खाएर रोपाइँ दिवसको रमाइलो साटेका हुन् । चन्द्रप्रभा...

पुरा पढ्नुहोस
प्यूठान जिल्लाकाे साहित्यीक उन्नयनमा आजीवन लाग्ने विजयराजकाे प्रतिबद्धता

१५ असार, प्युठान  बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...

पुरा पढ्नुहोस
९७१ विद्यार्थीले ल्याए एसइईमा​​​​​​​ ४ जिपिए !

१४ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । नियमित...

पुरा पढ्नुहोस
आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...

पुरा पढ्नुहोस
प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी `ग्रेडेड´

१४ असार, प्युठान यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष...

पुरा पढ्नुहोस