सूचना प्रविधि

बुटवल कालिका क्याम्पसमा लेखन सम्बन्धि तीन दिने तालिम

रुपन्देही जिल्ला भित्र रहेका पब्लिक तथा प्राइभेट क्याम्पस स्टाफफहरुका लागि तीन दिने सिर्जनात्मक लेखनका लागि गुणस्तरीय डाटा व्यवस्थापन तथा विश्लेषणात्मक तालिम बुटवल कालिका क्याम्पसमा शुक्रबारबाट सुरु भएको छ । विश्वविद्यालय अनुदान आयाेगकाे सहयाेगमा गरिएको साे...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

२९ वैशाख, रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन...

पुरा पढ्नुहोस
नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा ठूलो संख्यामा भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक छ:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक भएकोमा  जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै...

पुरा पढ्नुहोस
नगर प्रवक्ता श्रेष्ठद्वारा सहयोग अपिल !

प्यूठान ,प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान  नगरपालिका वडा नम्बर ४ निवासी ऋषिकेश शर्मालाई बचाउनका लागि सहयोगका लागि अपिल गर्नुभएको छ। आज नगरप्रवक्ता श्रेष्ठ बिरामी भएका शर्माको निवासमै...

पुरा पढ्नुहोस
लाेकसेवाकाे डाटा रिकभर नभएर हैरान, १८ हजार आवेदकले पुनः फाराम भर्नुपर्ने

लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...

पुरा पढ्नुहोस
लिवाङको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार  सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत...

पुरा पढ्नुहोस
सरकारको साझा न्यूनतम कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्मा : LIVE

काठमाण्डौ,सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । https://fb.watch/jKtyGCltu1/ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति...

पुरा पढ्नुहोस
के हाे घाेडेजात्राकाे इतिहास ? – सुनिल उलक

घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको...

पुरा पढ्नुहोस