मुख्य समाचार

प्रचण्ड क्याविनेटकाे निर्णय: प्रधानमन्त्री कार्यालयमा हटाइयाे ६८ दरबन्दी

२०८० पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले यस वर्षको लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक...

पुरा पढ्नुहोस
सहकारीमा ठगी गर्ने प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको...

पुरा पढ्नुहोस
दोषीलाइ सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

१२ पुस, काठमाडौं : निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।   विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन...

पुरा पढ्नुहोस
ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ। सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...

पुरा पढ्नुहोस
प्यूठान हाईस दुर्घटना: एकै घरका ७ जना सहित १४ जना घाइते

पुष ११,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिका-४ बड्डाँडामा बुधबार हाईस गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा...

पुरा पढ्नुहोस
प्यूठानमा हाईस दुर्घटना,थप विवरण आउन बाँकि…

पुष ११,प्यूठान।प्यूठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ। सरुमारानी गाउँपालिकाको बडडाँडा बजारबाट करिब १ किमि पर लु २ ख ३०९३ नंवरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पेसी

११ पुस, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज...

पुरा पढ्नुहोस
नदी तर्नको लागि काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

फाइल तस्बिर   ११ पुस, बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर...

पुरा पढ्नुहोस
वर्तमान राज्य सत्ता र संसदीय व्यवस्था अन्त्य गर्न संघर्ष गर्छौँ : मोहन वैद्य किरण

१० पुस,काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्।  मंगलवार माओ दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई आक्रामक रुपमा लैजान जरुरी छ: बाेमबहादुर खत्री

नेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...

पुरा पढ्नुहोस