मुख्य समाचार
८ पुस, काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार...
पुरा पढ्नुहोसफाइल तस्बिर ८ पुस, जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...
पुरा पढ्नुहोसराष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने भएको छ। शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुको शपथग्रहण आज विहान १० बजे...
पुरा पढ्नुहोस७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोससांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे । २०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...
पुरा पढ्नुहोस७ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बर्दिया नगरपालिका-४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे...
पुरा पढ्नुहोस७ पुस, कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि...
पुरा पढ्नुहोसकाठमाडौं – गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला। त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र...
पुरा पढ्नुहोस७ पुस, चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ...
पुरा पढ्नुहोस